काठमाडौं, प्रहरी महानिरीक्षकबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गर्दै दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छैन। बिहीबार पेस गरिएको रिट अदालत प्रशासनले अध्ययनकै क्रममा राखेको छ। रिट दर्ता हुने वा नहुने टुंगो शुक्रबार मात्रै लाग्ने भएकाले तिहारअघि सुनुवाइको सम्भावना टरेको छ। कार्कीले कार्यकाल बाँकी रहँदै आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special