काठमाडौं, संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा एआई र साइबर सुरक्षा नीतिका अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्ट ‘नेसनल एआई समिट २०२६’ मा सहभागी हुन काठमाडौं आइपुगेका छन्। शनिबार होटल हिमालयमा हुने सम्मेलनमा उनले विश्वव्यापी एआई प्रतिस्पर्धामा नेपालजस्ता विकासशील मुलुकको स्थान, डिजिटल सार्वभौमिकता र नेपालको रणनीतिक सम्भावनाबारे प्रमुख वक्ताका रूपमा मन्तव्य दिनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special