राष्ट्रिय साइबर सुरक्षा केन्द्रले नोड डट जेएसमा गम्भीर सुरक्षा कमजोरी पहिचान भएपछि सरकारी निकायलाई प्रणालीको संस्करण अद्यावधिक गर्न आग्रह गरेको छ। केन्द्रले वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र प्रयोग गरी एचटीटीपीएसमार्फत मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। साथै, प्रमाणपत्रको वैधता जाँच, नियमित नवीकरण र असुरक्षित प्रोटोकल बन्द गरी नागरिकका संवेदनशील विवरण सुरक्षित राख्न भनेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special