काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एक खेल हुँदैछ। त्रिवि मैदानमा साँझ ५ बजे हुने खेलमा काठमान्डु गोर्खाजले शीर्ष स्थानको लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। चार खेलमा तीन जित र एक रद्द खेलबाट सात अंक जोडेको लुम्बिनी अपराजित छ। काठमान्डु भने तीन खेलमा दुई जित र एक हारसहित चार अंकका साथ चौथो स्थानमा छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special