काठमाडौं, पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिमाली क्षेत्रका थोरै स्थान र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। तराईमा मौसम मुख्यतया सफा रहे पनि बिहानपख उपत्यका र खोँचहरूमा हुस्सु-कुहिरो लाग्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleकार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार
Next Article आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर


NPL Special
NPL Special
NPL Special
NPL Special