काठमाडौं, युवराज सामराको शतकको मद्दतमा पोखरा एभेन्जर्सले एनपीएलमा कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ। टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनायो। सामराले ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए। कुशल भुर्तेलले अर्धशतक तथा कप्तान चमिका करुणारत्नेले अविजित ३५ रन जोडे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special