काठमाडौं, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनका क्षेत्रमा प्रभाव पार्ने विश्वका सय व्यक्तिको टाइम म्यागजिनको सूचीमा परेका छन्। भोटेकोसी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय पैरवी, जलवायु वित्त परिचालन तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारबारे राखेका विचारलाई छनोटको आधार बनाइएको छ। सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र बेलायती राजकुमार विलियम पनि छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
टाइमका सय प्रभावशाली जलवायु व्यक्तिमा अर्थमन्त्री स्वर्णिम वाग्ले
Previous Articleचितवनलाई १० रनले हराउँदै काठमान्डु गोर्खाज शीर्ष स्थानमा
Next Article आजको राशिफल, २४ कार्तिक २०८३


NPL Special
NPL Special
NPL Special
NPL Special