काठमाडौं, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ स्थित समुद्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा रहेको नागथली पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, धार्मिक स्थल र जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएको छ। नागथलीबाट विभिन्न हिमशृङ्खला र हिमनदीको दृश्यावलोकन गर्न सकिन्छ। पर्यटकको आगमन बढेसँगै स्थानीयस्तरमा होटल तथा लजहरूको सङ्ख्यासमेत विस्तार हुँदै गएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special