काठमाडौं, टर्कीमा जारी कोप–३१ जलवायु सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू सहभागी नहुने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङको अनुपस्थितिले जलवायु परिवर्तन नियन्त्रणप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको छ। सम्मेलनमा टर्की, ब्राजिल र इरानका राष्ट्रपतिसहित विभिन्न देशका नेताहरूले सम्बोधन गर्नेछन्। सम्मेलनमा स्वच्छ ऊर्जाको प्रयोग र जीवाश्म इन्धनबाट टाढिने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special