काठमाडौं, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्। १०७ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी राखेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special