काठमाडौं, भाइटीकाको दिन आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको छ। काठमाडौँका विभिन्न स्थानमा पानी परेको छ भने भक्तपुरका केही क्षेत्रमा असिनासहित वर्षा भएको छ। अचानकको वर्षाले भाइटीका लगाउन जाने सर्वसाधारण र सवारी आवागमन प्रभावित भएको छ। असिनापानीले धान थन्क्याउने तयारीमा रहेका किसानलाई समेत असर पारेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special