काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र वर्षाको पानी पसेर भुइँ जलमग्न बनेको छ। भवनभित्रै सोझै पानी जमेपछि देशका विभिन्न गन्तव्यतर्फ उडान भर्न तयार भएर बसेका यात्रुहरूले ठूलो सास्ती खेप्नुपरेको छ। पानीका कारण यात्रुहरू आफ्ना सामान जोगाउँदै पर्खाइमा बस्न बाध्य भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलभित्र पस्यो पानी, उडान पर्खिरहेका यात्रु मारमा
Previous Articleरानाथारु समुदायका परम्परागत घर र संस्कृति लोप हुँदै
Next Article भाइटीकाको दिन उपत्यकामा वर्षा, भक्तपुरमा असिना


NPL Special
NPL Special
NPL Special
NPL Special