काठमाडौं, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)ले ब्यालिस्टिक र क्रुज मिसाइल भण्डारण तथा प्रक्षेपण प्रणालीसहितको नयाँ भूमिगत ‘मिसाइल सिटी’को भिडियो सार्वजनिक गरेको छ। भिडियोमा सुरुङभित्र मिसाइल र सैन्य उपकरण राखिएको देखिन्छ। संरचनाको वास्तविक स्थान र मिसाइलको सङ्ख्या भने खुलाइएको छैन। इरानले हवाई आक्रमणका बाबजुद आफ्नो मिसाइल उत्पादन र प्रत्याक्रमण क्षमता कायम रहेको सन्देश दिन खोजेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special