काठमाडौं, आज देशको हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति गण्डकीको हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। बिहान तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु लाग्ने अनुमान छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आज पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना
Previous Articleआजको राशिफल, २६ कार्तिक २०८३


NPL Special
NPL Special
NPL Special
NPL Special