काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ सम्भावना बलियो बनाएको छ। जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। चितवनका डाविड मालानले अविजित ३५ रन बनाए। जितसँगै ७ अंक जोडेको चितवन चौथो स्थानमा उक्लिएको छ। जनकपुर र कर्णाली याक्स भने प्लेअफ दौडबाट बाहिरिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special