काठमाडौं, काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडकमा दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले यात्रुवाहक सवारी सञ्चालनमा नयाँ समयसीमा लागू गरेको छ। अब बल्खुबाट बिहान ५ बजेपछि मात्रै सवारी छुट्न पाउनेछन् भने हेटौँडा जाने सवारी बेलुका ८ बजेसम्म फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ। प्रशासनले सवारीको प्राविधिक अवस्था जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ। भीमफेदी दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
फर्पिङ–हेटौँडा रुटमा रात्रीकालीन सवारी सञ्चालनमा नयाँ समयसीमा
Previous Articleजनकपुरलाई हराउँदै चितवन प्लेअफ नजिक
Next Article डिडिसीको १२ करोड अनियमितता प्रकरणमा थप एक जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special