काठमाडौं, भारतीय क्रिकेटर महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सको मेन्टरका रूपमा देखिने भएका छन्। चेन्नाईले उनलाई नयाँ जिम्मेवारी दिएको जनाएको छ। खुट्टाको चोटका कारण सन् २०२६ को आईपीएल गुमाएका धोनीले अब मैदानमा खेलाडीका रूपमा नभई प्रशिक्षकको भूमिकामा टोलीलाई सहयोग गर्नेछन्। उनले चेन्नाईबाट पाँच पटक आईपीएल उपाधि जितेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special