काठमाडौं, वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले लामो समयदेखि विभागमा अनुपस्थित स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई नियमित काम र प्रशिक्षणमा फर्किन आग्रह गरेको छ। कलेजले सोमबार चौथो पटक सूचना जारी गर्दै चिकित्सकलाई आफ्नो विभागमा उपस्थित भई अध्ययन, क्लिनिकल ड्युटी तथा प्रशिक्षणमा सहभागी हुन निर्देशन दिएको हो। शिक्षा मन्त्रालयमा भएको छलफल र समन्वयपछि कलेजले पुनः यस्तो आग्रह गरेको जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special