काठमाडौं, निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आगामी सोमबार सुनुवाइ हुने भएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले मंसिर ७ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको हो। कार्की, सरकार र नवनियुक्त आईजीपी डा. मनोज केसीका कानुन व्यवसायीबीच बहस हुनेछ। अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special