काठमाडौं, धादिङको घोप्टेभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बिहीबार बिहानदेखि निरन्तर पहिरो खस्दा सडकमा ढुंगा र माटो थुप्रिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो। पहिरो पन्छाउन आवश्यक मेसिन तथा उपकरण परिचालन गरिए पनि जोखिमका कारण काम अघि बढ्न सकेको छैन। थप पहिरो खस्न सक्ने भएकाले यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special