काठमाडौं, हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती प्रदेशलगायत तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । आज तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआज हरिबोधिनी एकादशी: तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै
Next Article आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर


NPL Special
NPL Special
NPL Special
NPL Special