काठमाडौं, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हित र आर्थिक समृद्धिसँग जोडिएका विषयलाई प्राथमिकता दिन सुझाव दिएका छन्। उनले पञ्चेश्वर परियोजना कार्यान्वयन, टनकपुरबाट सिँचाइका लागि पानी, विद्युत् व्यापार विस्तार तथा भैरहवा विमानस्थलको हवाई मार्गसम्बन्धी समस्या समाधानका लागि भारतसँग ठोस सहमति गर्न आग्रह गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भारत भ्रमणमा राष्ट्रिय हितका विषयलाई प्राथमिकता दिन कुलमानको सुझाव
Previous Articleएनपीएल फाइनल : लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको लक्ष्य
Next Article नेपाल–जापान सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल


NPL Special
NPL Special
NPL Special
NPL Special