काठमाडौं, सुदूरपश्चिमको प्रतिष्ठित फुटबल प्रतियोगिता खप्तड गोल्डकपको सातौँ संस्करण आगामी पुस २१ देखि धनगढीमा आयोजना हुने भएको छ। धनगढी रङ्गशालामा माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अन्तर्राष्ट्रियसहित १० टोली सहभागी हुनेछन्। आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका अनुसार विजेताले २१ लाख र उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special