काठमाडौं, भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई आज बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको छ। सो अवसरमा भारतले प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर अर्पण गरेको थियो। स्वागत समारोहका केही झलक तस्बिरमा।
तस्बिर स्रोत: प्रधानमन्त्रीको कार्यालय















NPL Special
NPL Special
NPL Special
NPL Special