काठमाडौं, मकवानपुरको भीमफेदीमा १४ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा चालकको अत्यधिक कार्यअवधि र क्षमताभन्दा बढी यात्रु राखिएको तथ्य खुलेको छ। छानबिन प्रतिवेदनअनुसार ११ सिट क्षमताको हाइसमा चालकसहित २० जना सवार थिए। चालकले पछिल्लो ४८ घण्टा ४५ मिनेटमा ३३ घण्टा ४५ मिनेट गाडी चलाएका थिए भने जम्मा १५ घण्टा मात्र विश्राम गरेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special