काठमाडौं, जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ। राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने विभागले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआजको राशिफल । मङ्सिर ८, २०८३
Next Article डलरको बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम


NPL Special
NPL Special
NPL Special
NPL Special