काठमाडौं, विश्वभर सन् २०२५ मा ४७ हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको छ। यूएनओडीसी र यूएन वुमनको नयाँ प्रतिवेदनअनुसार यो सङ्ख्या प्रतिदिन औसत १२९ अर्थात् हरेक घण्टा पाँच जनाको हत्या हुनुसरह हो। गत वर्ष विश्वभर कुल ७८ हजार महिला तथा बालिकाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ।
यसैबीच, महिला हिंसाविरुद्धको १६ दिने अभियान आज नोभेम्बर २५ देखि सुरु हुँदैछ। अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका अवसरमा सुरु हुने अभियान डिसेम्बर १० सम्म सञ्चालन हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउने सरकारको योजना
Next Article किवी भण्डारणमा कृषक तथा व्यवसायी


NPL Special
NPL Special
NPL Special
NPL Special