काठमाडौं, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउनु सरकारको प्राथमिकता रहेको बताएका छन्। सरकारले पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम यस क्षेत्रमा छुट्याएको उनले जानकारी दिए। कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, ड्रोन, कृषि र जैविक चिकित्सा इन्जिनियरिङमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना रहेको उनले बताए। इजरायलले पनि नेपालसँग प्रविधि र नवप्रवर्तनमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special