काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घसहित १६ अर्थतन्त्रबाट आयात हुने औद्योगिक वस्तुमा थप कर लगाउने तयारी गरेको छ। सरकारी अनुदानका कारण सस्तो वस्तुको अत्यधिक उत्पादन र निर्यात भएको विषयमा अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले अनुसन्धान गरिरहेको छ। नयाँ शुल्कको दर र लागू हुने मिति भने सार्वजनिक भइसकेको छैन। प्रस्तावित करले अमेरिकी उद्योगलाई संरक्षण गर्ने प्रशासनको दाबी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special