काठमाडौं, नेपाली कांग्रेसको देउवा समूहले १५औँ महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय गरेको छ। मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने भनिएको महाधिवेशनमा आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने तयारी रहेको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले बताए। समूहले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णयसमेत गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special