काठमाडौं, मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम उठाएर विदेश पठाएको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई शुक्रबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। अर्यालमाथि श्रम मन्त्रालयको सचिव हुँदा रकम विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special