झापा, त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) ले दोस्रो झापा महिला गोल्डकपको उपाधि जितेको छ। उपाधिसँगै एपिएफले ११ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ। उपविजेता आर्मीले पाँच लाख रुपैयाँ पाएको छ।
हिजो भएको अन्तिम खेल सहित प्रतियोगितामा सर्वाधिक नौ गोल गरेकी एपिएफकी रश्मिकुमारी घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। एपिएफकी गोलकिपर एञ्जिला तुम्बापो उत्कृष्ट गोलकिपर बनिन्। मंसिर ५ गतेदेखि सुरु प्रतियोगितामा नेपाल, भारत र भुटानका आठ टोली सहभागी थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleहिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


NPL Special
NPL Special
NPL Special
NPL Special