आइतबार सेयर बजार मापक सूचक नेप्से ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ। यस दिन १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। ग्रिनलाइफ हाइड्रोपावरको सबैभन्दा धेरै ८१ करोडको कारोबार भयो। ३ करोड ९५ लाख कित्ता सेयर किनबेच हुँदा १२४ कम्पनीको मूल्य बढ्दा १३० कम्पनीका लगानीकर्ताले भने नोक्सानी व्यहोरे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleजेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
Next Article कांग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद


NPL Special
NPL Special
NPL Special
NPL Special