काठमाडौं, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ। यमपञ्चक कात्तिक २० गते धनत्रयोदशीबाट सुरु हुनेछ। कात्तिक २२ गते कुकुर तिहार र लक्ष्मीपूजा, २४ गते म्हपूजा तथा नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleजनकपुरलाई हराउँदै विराटनगर अंक तालिकाको शीर्ष स्थानमा
Next Article पोखराविरुद्ध लुम्बिनीले रोज्यो पहिले फिल्डिङ



NPL Special
NPL Special