Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनको मतदान आज साँझ ८:३० बजे सुरु हुने र दोस्रो चरणको मतदान भोलि हुने सम्भावना रहेको छ।
मौज्दात घट्दै जाँदा र नयाँ आपूर्ति अन्योलमा परेपछि राहदानी विभागमा पासपोर्ट अभावको जोखिम बढेको छ।
लगातार दोस्रो दिन घटेको नेप्से ४ महिनाकै न्यून बिन्दुमा पुगेको छ भने अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।
विष्णु पौडेलको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी छन्।
उम्मेदवारको नामावली व्यवस्थापन र प्राविधिक तयारी बाँकी रहेकाले रास्वपा महाधिवेशनको मतदान प्रक्रिया केही घण्टा ढिला हुने भएको छ।
विशेष कारण देखाउँदै बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गरी शुक्रबार दिउँसो १ बजेका लागि सारिएको छ।
रवि लामिछाने रास्वपाको सभापतिमा निर्विरोध निर्वाचित भएका छन् भने अब ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ।
अमेरिकी संसद्का दुवै सदनबाट इरानविरुद्धको युद्ध रोक्ने प्रस्ताव पारित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दबाब बढेको छ।
रास्वपाले ‘संवैधानिक समाजवाद’ परित्याग गर्दै ‘सामाजिक लोकतन्त्र’लाई आफ्नो नयाँ राजनीतिक सिद्धान्तका रूपमा अघि सारेको छ।
रास्वपाले आज केन्द्रीय सदस्य र पदाधिकारी चयनका लागि मतदान गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
एमालेले विष्णु पौडेलको पक्राउ गैरन्यायिक भन्दै तत्काल रिहाइको माग गरेको छ।
बाढी जोखिमलाई ध्यानमा राख्दै सरकारले होल्डिङ सेन्टर खाली गराएर सुकुमबासीलाई राहत र भाडा सहयोग उपलब्ध गराउने भएको छ।
रास्वपाले आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्दै केन्द्रीय नेतृत्व चयनको तयारी अघि बढाएको छ।
रवि लामिछानेले रास्वपामा गुट–उपगुटको राजनीति नगर्न र स्वतन्त्र रूपमा योग्य उम्मेदवार चयन गर्न आग्रह गरेका छन्।
मंगलबार नेप्से २६ अंकले घट्दै करिब चार महिनायताकै न्यून स्तरमा पुगेको छ।
सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालत लगिएको छ।
उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेले संसदीय दल र सचिवालय बैठक बोलाएको छ।
प्राविधिक कारणले एक दिन ढिलाइ भएको रास्वपाको बन्द सत्र आज भरतपुरमा सुरु भएको छ।
इराकलाई ३–० ले हराउँदै फ्रान्स विश्वकप २०२६ को नकआउट चरणमा पुगेको छ।
राहदानी ठेक्का प्रकरणमा १८ जनाविरुद्ध मुद्दा दायर भए पनि पूर्वमन्त्री आरजु राणा प्रतिवादी बनाइनन्।

NPL Special
NPL Special
NPL Special
NPL Special