Author: chhotokhabar

शंकास्पद सम्पत्ति स्रोतको अनुसन्धानका क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्।

Read More

गृहमन्त्री सुधन गुरुङमाथि हिरासतभित्र मानव अधिकार उल्लंघनको आरोपसहित आयोगमा उजुरी दर्ता गरिएको छ।

Read More

रास्वपाको महामन्त्री पदका लागि मनीष झा र विपिन आचार्यले केन्द्रीय सदस्यमार्फत आफ्नो दाबी प्रस्तुत गरेका छन्।

Read More

किअर स्टार्मरले लेबर पार्टीको नेतृत्व र प्रधानमन्त्री पदबाट राजीनामा घोषणा गर्दै नयाँ नेता नछानिएसम्म जिम्मेवारी सम्हाल्ने बताएका छन्।

Read More

बर्डफ्लु संक्रमण काठमाडौं उपत्यकामा तीव्र रूपमा फैलिँदै गएको भन्दै स्वास्थ्य तथा पशु अधिकारीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

Read More

एफएटीएफले आवश्यक सुधार अपुग रहेको निष्कर्षसहित नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी खैरो सूचीमै निरन्तरता दिएको छ।

Read More

रवि लामिछानेले सरकार सञ्चालनको नेतृत्व बालेन शाहलाई रहेको भन्दै सहकार्य मजबुत रहने बताएका छन्।

Read More

प्रधानमन्त्री बालेन शाहले सरकारी सम्पत्ति दोहनबारे छानबिन गर्न तयार रहेको र आफ्नो पार्टी विकास केन्द्रित भएको बताएका छन्।

Read More

प्रधानमन्त्री बालेन्द्र शाहले कालापानी–लिपुलेकमा नेपालको प्रमाण रहेको र सीमा विवाद प्रमाणका आधारमा समाधान गर्ने बताएका छन्।

Read More

राहदानी छपाइ अनियमितता प्रकरणमा अख्तियारले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहित सम्बन्धित अधिकारीहरूसँग बयान लिने क्रम तीव्र बनाएको छ।

Read More

रास्वपाले प्रथम महाधिवेशनअन्तर्गत उम्मेदवारीदेखि मतदानसम्मको विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

Read More

रवि लामिछाने र बालेन्द्र साहले घण्टी बजाएर रास्वपाको प्रथम महाधिवेशन उद्घाटन गरेका छन्, जसमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

Read More

चितवनमा सुरु भएको रास्वपाको पहिलो महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति देखिएको छ।

Read More