Author: chhotokhabar

अध्ययन वा असाधारण बिदा सकिएर पनि कार्यस्थलमा नफर्किने कर्मचारीमाथि सरकारले कानुनी कारबाही गर्ने तयारी गरेको छ।

Read More

जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको सिफारिसविरुद्ध एमालेले अदालत जाने तयारी गरेको छ।

Read More

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट प्रक्रिया तत्काल अघि नबढाउन आदेश दिएको छ।

Read More

एसियन खेलकुद क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले आइतबार ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

Read More

परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका हुन् ।

Read More

पूर्वगृहमन्त्री सुधन गुरुङसम्बन्धी विवादमा छानबिन समितिले ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ।

Read More

नेपालले मलेसियालाई फराकिलो अन्तरले हराउँदै एसियन गेम्स क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।

Read More

अध्ययन बिदा दुरुपयोग गरेको आरोपमा त्रिविका ४४ प्राध्यापकले ११ करोड रुपैयाँ फिर्ता गरेका छन्।

Read More

नेपालले भुटानलाई ५१ रनले हराउँदै एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित हात पारेको छ।

Read More

नेपालको पासपोर्ट र्‍याङ्क सुधार भए पनि भिसा-फ्री पहुँच घट्दै विश्वमै कमजोर अवस्थामा देखिएको छ।

Read More

रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विकास र आपसी विश्वासमा आधारित नयाँ चरणमा लैजानुपर्ने बताएका छन्।

Read More

सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त भएपछि कानुनले तोकेको समयभित्र नियुक्ति गर्न न्यायपरिषद्लाई बाध्यकारी आदेश दिएको छ।

Read More

बुधबार सेयर बजारमा सामान्य सुधार देखिँदा नेप्से २७८० अंकमा पुग्दै निर्जीवन बीमा समूहमा उच्च आकर्षण देखिएको छ।

Read More

आईसीसी टी–२०आई अलराउन्डर वरियतामा नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेका छन्।

Read More