Author: chhotokhabar

सर्वोच्चले विश्वविद्यालयमा दलीय विद्यार्थी संगठन प्रतिबन्ध गर्ने सरकारी निर्णय रोक्दै अन्तरिम आदेश दिएको छ ।

Read More

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ ।

Read More

प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा नआएको भन्दै कांग्रेसले राज्य व्यवस्था समितिको बैठक बहिष्कार गरेको छ ।

Read More

सर्वोच्च अदालतले लघुवित्तविरुद्ध अवरोध र ऋण नतिर्ने अभियानलाई गैरकानुनी भन्दै कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

Read More

मन्त्रिपरिषद्ले राष्ट्रपतिको संसद् सम्बोधन र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

Read More

पुटिनले इरान युद्धले रुसलाई कूटनीतिक रूपमा अप्ठ्यारोमा पारेको भन्दै तनाव समाधानका लागि मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।

Read More

एसईईको नतिजा विद्यार्थीले एसएमएस, आईभीआर र विभिन्न वेबसाइटमार्फत सजिलै हेर्न सक्ने व्यवस्था गरिएको छ ।

Read More

रास्वपाले आजको सचिवालय बैठकमा संगठनात्मक र अनुशासनसम्बन्धी महत्वपूर्ण विषयमा निर्णय गर्ने तयारी गरेको छ ।

Read More

डा. मनोजकुमार शर्माको प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठताको परम्परा तोडिएको भन्दै संवैधानिक परिषद्भित्र असहमति देखिएको छ।

Read More

भारतले नेपाललाई इन्धन र रासायनिक मलको नियमित आपूर्ति जारी राख्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Read More

पोखरा विमानस्थल निर्माणमा कर छुटमार्फत आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले पूर्वमन्त्रीसहित १३ जना र चिनियाँ कम्पनीविरुद्ध नयाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Read More

वरियताको चौथो क्रममा रहेका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस हुँदै न्यायिक इतिहासमा नयाँ उदाहरण बनेका छन्।

Read More

संवैधानिक परिषद् बैठकमार्फत प्रधानन्यायाधीशसहित रिक्त पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाइएको छ।

Read More

देशभर वर्षा र हिमपातको सम्भावना बढेसँगै विशेषगरी पूर्वी क्षेत्रमा सतर्कता आवश्यक रहेको मौसमविद्हरूले बताएका छन्।

Read More