Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: chhotokhabar
सर्वोच्च अदालतले घुस प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री गुप्तालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दा लागेकालाई सल्लाहकार नियुक्त नगर्न सरकारलाई निर्देशन दिएको छ ।
रास्वपाले पार्टीभित्र गुटबन्दी नभएको र रवि लामिछानेकै नेतृत्वमा अघि बढ्ने जनाएको छ ।
सेयर बजार बुधबार उत्साहजनक रूपमा बढ्दै नेप्से ३० अंकले उकालो लागेको छ ।
हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउन संघर्ष जारी राख्ने बताएका छन् ।
शेरबहादुर देउवाले पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा कुनै सम्झौता नहुने बताएका छन् ।
सरकारले आगामी बजेटमार्फत सुशासन, आर्थिक सुधार र सामाजिक न्यायलाई प्राथमिकता दिने जनाएको छ ।
सरकारले नदी किनारबाट हटाइएका परिवारलाई पुनर्स्थापना र बसोबास खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
डा. मनोजकुमार शर्माले राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश पदको शपथ ग्रहण गरेका छन् ।
डा. मनोजकुमार शर्माविरुद्ध प्राप्त उजुरी र कार्ययोजनामाथि संसदीय सुनुवाइ समिति छलफलमा जुटेको छ ।
एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।
समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता प्रक्रिया सुरु गरिएको छ।
सेयर बजारमा कारोबार रकम घट्दै नेप्से सूचक पनि सामान्य गिरावटसहित २७३० मा झरेको छ।
नेपालले स्कटल्याण्डलाई पराजित गर्दै आईसीसी लिग–२ मा पाँचौँ स्थान हासिल गरेको छ।
इरानमा रहेका अमृत झा रिहा भएको भनिएको सूचना गलत भएको पुष्टि गर्दै परराष्ट्र मन्त्रालयले माफी मागेको छ।
मनोज शर्माविरुद्धका रिट दर्ता रोकिएको विषयमा सर्वोच्चभित्रकै निर्देशन रहेको खुल्दै मल्लले सबै निवेदन दर्ता गर्न आदेश दिएकी छन्।
एमाले सचिवालय बैठकमा कार्यविभाजन, निर्वाचन समीक्षा र सुकुम्वासी व्यवस्थापनलगायत विषयमा छलफल भइरहेको छ।
ट्रम्पको चेतावनीबीच ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको दोहोर्याउँदै अमेरिकासँगको सुरक्षा सहकार्यलाई महत्त्व दिएको छ।
नेपाली कांग्रेसको नीति प्रतिष्ठानले आजको बैठकमार्फत प्रदेशस्तरीय कार्यक्रमबारे थप छलफल गर्ने भएको छ।

NPL Special
NPL Special
NPL Special
NPL Special