Author: chhotokhabar

संसदीय नियमावलीमा व्यवस्था हुँदाहुँदै पनि आगामी क्यालेन्डरमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम समावेश गरिएको छैन।

Read More

सरकारले पुनः श्रम स्वीकृति प्रक्रिया अटोमेसन गर्दै वैदेशik रोजगारी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ ।

Read More

इरानले अमेरिका र इजरायलमाथि आक्रमणको आरोप लगाउँदै अमेरिकामाथि विश्वास गर्न नसकिने जनाएको छ ।

Read More

सरकारले मनसुनबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी कार्ययोजना स्वीकृत गरेको छ ।

Read More

सीईओ पाण्डेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै तत्काल रिहा गर्न अस्वीकार गरेको छ।

Read More

प्रधानमन्त्री अनुपस्थित भएको विषयमा संसद्मा विवाद बढ्दा रास्वपाले यसलाई परम्परागत अभ्यासको परिवर्तन भन्दै बचाउ गरेको छ।

Read More

अमेरिका र चीन इरानलाई आणविक हतियार प्राप्त गर्न नदिन सहमत भए पनि ताइवान मुद्दा वार्तामा नउठेपछि चर्चा बढेको छ।

Read More

त्रिविमा पदाधिकारी रिक्त भएपछि प्राडा. सुशीलबहादुर बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।

Read More

स्मार्ट टेलिकम उपकरण खरिद प्रकरणमा अनुसन्धान गर्दै सीआईबीले एनसेल कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ।

Read More