पश्चिम एसियाको तनाव, महँगिएको इन्धन र बलियो अमेरिकी डलरका कारण नेपालको वैदेशिक व्यापार प्रभावित भएको छ। चालु आवको १० महिनामा डिजेल र पेट्रोल आयातमै ३४ अर्ब रुपैयाँ बढी खर्च भएको छ। कुल आयात १६ खर्ब ९२ अर्ब पुगेको छ भने निर्यात २ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ। स्मार्टफोन, सुन र सोयाबिन तेल आयात पनि उल्लेख्य बढेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदेशभर नयाँ सार्वजनिक सवारी दर्तामा रोक
Next Article भारतमा नेपाली चिया निर्यातको अवरोध हट्यो


