काठमाडौं, नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलरसहित युरो, पाउन्ड, स्वीस फ्र्यांक, अस्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको मूल्य घटेको छ। आज अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा कायम छ। अघिल्लो दिन यसको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special