च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना एट्लेटिको मड्रिडसँग २–० ले पराजित भएको छ। जुलियान अल्भारेज र एलेक्जेन्डर सोर्लोथले एक–एक गोल गर्दै एट्लेटिकोलाई जित दिलाए। पाउ कुबार्सी रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो। दोस्रो लेग अप्रिल १५ मा हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमोबाइल डेटा सेवामा नयाँ नियम लागू
Next Article उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

