नेपाल उद्योग वाणिज्य महासंघले इन्धन र निर्माण सामग्रीको अप्रत्याशित मूल्यवृद्धिले निर्माण उद्योग गम्भीर संकटमा परेको जनाएको छ। निर्माण व्यवसायीहरूको मागप्रति ऐक्यवद्धता जनाउँदै महासंघले सरकारले तत्काल न्यायोचित मूल्य समायोजन गर्नुपर्ने माग गरेको हो। २० लाखभन्दा बढीलाई रोजगारी दिने र सरकारी पूँजीगत खर्चको ठूलो हिस्सा सम्हाल्ने निर्माण क्षेत्रको संकटले समग्र अर्थतन्त्रमा असर परेको महासंघको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleदीपक भट्ट प्रकरण : ५६ जनाको सेयर कारोबार रोक्का
Next Article नयाँ संसद् हलबाट बजेट प्रस्तुत नहुने


NPL Special
NPL Special
NPL Special
NPL Special