नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। केन्द्रीय कमिटी बैठक चलिरहेकै अवस्थामा बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले दिएका सुझावलाई एकीकृत गरी अन्तिम रूप दिने तयारी छ। बैठकमा पार्टीको सांगठनिक सुदृढीकरण तथा स्थायी कमिटी र पोलिटब्युरो गठनबारे पनि छलफल हुने कार्यसूची रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleलोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
Next Article पृथ्वी राजमार्गमा बिहीबार राति सवारी आवागमन बन्द


