चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ५७.०३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार आयात ३८.१८ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब नाघ्दा व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पहिलो त्रैमासमै निर्यात १ खर्ब १४ अर्ब, व्यापार घाटा ५ खर्ब नाघ्यो
Previous Articleनेपाल–भारत सीमा सुरक्षा बैठक सुरु, अपराध नियन्त्रणमा छलफल हुने
Next Article एनपीएलमा पोखराविरुद्ध सुदूरपश्चिमले रोज्यो फिल्डिङ



NPL Special
NPL Special