सार्वजनिक संस्थाको जागिरमा रहेर राजनीतिक दलमा जिम्मेवारी लिएको विषयमा परेको उजुरीमा कानुनी कारबाहीका लागि सिफारिस गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीले आफ्नो फेसबुक पोस्टमार्फत यसबारे जानकारी दिएका हुन् । सिफारिस सम्बन्धित मन्त्रालयमा गरिएको हो । पार्टीमा परेको उजुरीलाई कानुनी प्रक्रियामा लैजान यस्तो सिफारिस गरिएको उनको भनाइ छ । कर्मचारी वा संस्थानको नाम भने पोस्टमा खुलाइएको छैन ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special