परराष्ट्र मन्त्रालयले पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेका नेपाली आरोहीहरूको खोज तथा उद्धारका लागि पाकिस्तान सरकारसँग समन्वय भइरहेको जनाएको छ। इस्लामाबादस्थित नेपाली दूतावासले सम्बन्धित निकाय र अल्पाइन क्लब अफ पाकिस्तानसँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। पाकिस्तानले उपलब्ध सबै स्रोत–साधन परिचालन गरी प्रभावकारी उद्धार गर्ने प्रतिबद्धता जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ब्रड पिक घटनामा पाकिस्तानसँग समन्वयमा परराष्ट्र मन्त्रालय
Previous Articleमधेशको सुरक्षा व्यवस्थापनमा उच्च प्रहरी अधिकारी परिचालन
Next Article चार दिनको गिरावटपछि सेयर बजारमा सुधार


