लगातार चार दिन घटेको सेयर बजार शुक्रबार १२.९६ अंकले बढेर नेप्से २६८५ अंकमा पुगेको छ। दिनभर ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा १८० कम्पनीको सेयर मूल्य बढ्यो। एभरेस्ट कलर १५ प्रतिशतले अग्रस्थानमा रह्यो भने रिडी पावर, ग्लोबल आईएमई बैंक र सेन्ट्रल फाइनान्समा उच्च कारोबार भयो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


