बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै गएपछि नेपालका अधिकांश जिल्लामा वर्षा भइरहेको छ। मौसमविद्का अनुसार शनिबार पूर्वी क्षेत्रमा वर्षा केही घटे पनि पश्चिमी भूभागमा आज रातिदेखि पानी पर्ने क्रम बढ्नेछ। लगातारको वर्षासँगै नदी तथा खोलामा बहाव बढेको छ। मौसम विभागले विभिन्न जिल्लामा बाढीपहिरोको जोखिम बढेकाले सतर्क रहन आग्रह गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
पश्चिम नेपालमा वर्षा बढ्ने, ३८ जिल्लामा बाढीको उच्च जोखिम
Previous Articleटी–२० वरीयतामा नेपाल दुई स्थान माथि उक्लियो
Next Article ट्रम्पद्वारा सीलाई ह्वाइट हाउसमा अभूतपूर्व सम्मान


